सुत्केरी ब्यथा लागेपछि करिना कपुर अस्पताल भर्ना


Loading...
शाहिद कपुरसँग लामो लभ अफेयर ब्रेकअप भएपछि उनले १० बर्ष जेठा सैफसँग बिवाह गरेकी थिएन् ।
२ दिन अघि मात्र म्यागेजिनका लागि फोटोशुट गराएकी गराएकी करिना अहिले भने सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी छिन् ।
X
Related posts
No comments: