भारत लगिँदै गरेका चार युवतीको उद्धार


Loading...
चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था शान्ति पुनःस्थापनगृहले सुरक्षाकर्मीको सहयोगमा चारै जनाको उद्धार गरेको हो । उनीहरुलाई भारतहुँदै तुर्किस्तान लगिँदै थियो ।
पक्राउ पर्नेमा पर्वत कुस्मा घर भई हाल काठमाडौँ डेरामा बस्दै आएका धनबहादुर गुरुङ र बझाङ घर भई हाल वीरेन्द्रनगर नगरपालिकामा बस्दै आएका भीमप्रसाद सुनार रहेका पुनःस्थापनगृहका भूमि भटराईले बताउनुभयो । उद्धार गरिए
X
Related posts
No comments: