अन्तत: सलमान खानले आफ्नो बिवाहको घोषणा गरे, यसै बर्षको १८ नोबेम्बरमा बेहुला बन्दै


Loading...
सलमानको बिवाहको प्रतिक्षामा बसेकाको लागि खुशिको खबर आज सलमान खानले आउले बिवाह गर्ने एलान गरेका छन् । यस पटक सलमान खानले आफुले नै बिवाहको तारिक एलान गर्दिएका छन् ।
खबरका अनुसार सलमानको घरमा एक पार्टी राखेको थियो । यस पार्टीमा सलमानले यसै बर्षको १८ तारीकमा बिवाहगर्ने घोषणा गरेका हुन् ।यस पार्टीमा हलिउडका स्टार विल स्मिथ पनि शामिल भएका थिए ।
अचेल सलमान र युलिया बन्तुरको नजिकिँदो सम्बन्धसगैँं सलमानको बिवाहको चर्चा पनि निकै चुलिएको थियो । रोमानियाको एक अखबारमा त युलियालाई मिसेस खान भैसकेको समाचार छपिएको थियो ।
X
Related posts
No comments: