ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि नेपालीलाई के असर हुन्छ ?


Loading...
जसले संसार नै चकित भएको छ ।
अमेरिकामा समेत बदनाम भनेर मिडियामा मजाक बनाइएका ट्रम्पले लोकप्रिय मानिएकी हिलारीलाई हराउँदा अमेरिकी सरकारका विभिन्न नीतिमा तात्विक भिन्नता आउन सक्ने अनुमान गरिएको छ ।ट्रम्प र हिलारीबीच विदेश नीति देखि सबै कुरामा भिन्नता रहेको छ ।
ट्रम्प अमेरिकाको राष्ट्रपति बने पछि यसले नेपाल चिन दुबैलाई असर गर्ने देखिन्छ । ट्रम्पले अमेरिकालाई चिनले बलात्कार गरेको भन्दै आफू राष्ट्रपति बने त्यसो हुन नदिने बताउँदै आएका थिए । त्यसैले ट्रम्पको चीन नीतिले नेपाल समेत प्रभावित हुनेछ ।
ट्रम्पले बिना कागजात बसेका करिब एक करोड दसलाख मानिसलाई आफ्नै देश पठाउने घोषणा गरिसकेका छन् ।
यस मध्ये ठूलो संख्या नेपालीको पनि हुन सक्छ । खासगरी आप्रबासी सम्बन्धि अनुदार नीतिका कारण अमेरिकामा रहेका, जाने तयारीमा रहेका र जान चाहने नेपालीहरु समेत प्रभावित हुने दिेखिन्छ । यदि हिलारीले जितेको भए ओबामा प्रशासनको निरन्तरता नै हुने थियो ।
X
Related posts
No comments: