National News

[National News][stack]

ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि नेपालीलाई के असर हुन्छ ?

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं- अमेरिकामा राष्ट्रपतीय चुनावको अनपेक्षित परणाम निकाल्दै राजनीतिको खासै अनुभव नभएका ब्यापारी ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका छन् ।
जसले संसार नै चकित भएको छ ।

अमेरिकामा समेत बदनाम भनेर मिडियामा मजाक बनाइएका ट्रम्पले लोकप्रिय मानिएकी हिलारीलाई हराउँदा अमेरिकी सरकारका विभिन्न नीतिमा तात्विक भिन्नता आउन सक्ने अनुमान गरिएको छ ।ट्रम्प र हिलारीबीच विदेश नीति देखि सबै कुरामा भिन्नता रहेको छ ।

ट्रम्प अमेरिकाको राष्ट्रपति बने पछि यसले नेपाल चिन दुबैलाई असर गर्ने देखिन्छ । ट्रम्पले अमेरिकालाई चिनले बलात्कार गरेको भन्दै आफू राष्ट्रपति बने त्यसो हुन नदिने बताउँदै आएका थिए । त्यसैले ट्रम्पको चीन नीतिले नेपाल समेत प्रभावित हुनेछ ।

ट्रम्पले बिना कागजात बसेका करिब एक करोड दसलाख मानिसलाई आफ्नै देश पठाउने घोषणा गरिसकेका छन् ।

यस मध्ये ठूलो संख्या नेपालीको पनि हुन सक्छ । खासगरी आप्रबासी सम्बन्धि अनुदार नीतिका कारण अमेरिकामा रहेका, जाने तयारीमा रहेका र जान चाहने नेपालीहरु समेत प्रभावित हुने दिेखिन्छ । यदि हिलारीले जितेको भए ओबामा प्रशासनको निरन्तरता नै हुने थियो ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]