युएईमा कार्यरत एक नेपालीलाई पर्यो १० करोड रुपैयाँको चिठ्ठा
Loading...
नेपाली नागरिक रामकृष्ण भण्डारी पूर्ण ठेगाना पहिचान नभईसकेकाले बिग टिकट भाग्य चिट्ठामार्फत १० लाख अमेरिकी डलर अर्थात १० करोड ७० लाख नेपाली रुपैयाँ पाएका हुन् ।
सोही चिठ्ठामार्फत दार्जिलिङ स्थायी ठेगाना भएका नेपाली मुलका भारतीय नागरिक अङ्गतकुमार कर्कचन्द्र राइलेले नवौ पुरस्कार स्वरुप ५ हजार अमेरिकी डलर पाउनु भएको छ ।
नेपालको पूर्ण ठेगाना नखुलेका रामकृष्ण भण्डारीले भने पहिलो पुरस्कार स्वरुप १० लाख अमेरिकी डलर पाउनु भएको हो । सेप्टेम्बर ५ मा लक्की ड्रमार्फत खोलिएको चिठ्ठाबाट उहाँहरु विजेता बन्नु भएको हो ।
सार्वजनिक नतिजा अनुसार १० जना भारतीय, २ जना फिलिपिनो , १ पाकिस्तानी एक जना जिम्बावेका नागरिकलेसमेत चिठ्ठा जितेका छन ।
X
Related posts

No comments: