प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो नेपाल बन्द घोषणाः मिति तोकियो


Loading...
बन्दसत्र थवाङमा
विप्लव माओवादीले आफ्नो महाधिवेशनको बन्दशत्र माओवादी जनयुद्धको उदगम थलो रोल्पाको थवाङमा गर्ने घोषणा गरेको छ । काठमाडौंमा महाधिवेशन उद्घाटन गर्ने र बन्दशत्र रोल्पामा गर्ने माओवादीको तयारी छ । पुष्पकमल दाहाल प्रचण्डको सरकार बनेपछि पहिलो नेपाल बन्द घोषणा गरेको विप्लव माओवादीले भदौ २२ गते मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाउने निर्णय गरेको छ । भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
X
Related posts
No comments: