ओएस नेपाल, काठमाडौं– भन्नेले भन्लान्, पाँच/६ करोड उठाएको छ त्यसैले मान्छे लगाएर बनाउँदा भइहाल्यो नि,’ धुर्मुसले सुनाए, ‘तर, हामीले पैसा तिरेर पनि मान्छे पाइरहेका छैनौं। ५१ जना नेपाली सेनाको टोली, तीन प्रहरी, दुई सशस्त्र प्रहरी, ६५ स्थानीय, ‘क्विक भोल्युन्टर’ को १५ जनाको टोलीले हामीलाई ठूलो गुन लगाइरहनुभएको छ। थप ८० जनाको मजदुरको टोलीले बिहान ६ देखि राति १० बजेसम्म खटिएर काम गर्दा पनि दशैंसम्म निर्माण सकिसक्न गाह्रो हुने अवस्था छ।
No comments: