एक स्टार खेलाडी जसले बच्चीको ज्यान बचाउन आफ्नो जीवननै सुम्पिदिए…


Loading...
चौकीदारकी १२ वर्षीया छोरी यस घटनाको शिकार हनै लाग्दा मेहरका स्टार खेलाडी बबलू मार्टिनको सतर्कताले उनको ज्यान बच्यो । बबलूले भवन भत्किरहेको देखेर चोकीदारकी छोरी प्रभातिर दौडिए र उनलाई धक्का दिए । तर उनी आफै उक्त भगनावशेषको चपेटामा परे ।
बबलूको घाटीसम्म पानी भयो र उनी त्यही भगनावशेषमा धसिए । त्यहाँ उपस्थित मानिसले घाटीलाई सहारा दिएर उनलाई हौसला प्रदान गरिरहे । करिब १ घण्टासम्म बबलू मौन रहे । करिब १ घण्टापछि भगनावशेषबाट उनलाई निकालियो ।
त्यससमय उनको श्वास चलिरहेको थियो । हतार हतार उनलाई नजिकैको अस्पतालमा लगियो । उनको गम्भीर हालत देखेर डाक्टरले अन्तै रिफर गरिदिए । तर अस्पताल नपुग्दै उनले संसारबाट बिदा लिए ।यसरी एक बच्चीको जीवन रक्षा गरेर बबलू सधैका लागि बिदा भए ।काठमाण्डुटुडेबाट
X
Related posts
No comments: