महिलाले जन्माइन् अनौठो बच्चा: तीन हात, दुई टाउको, दुई खुट्टा र एक मुटु - Trends Hunterz


Loading...
भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुलाई जन्म दिने आमाको नाम शाहिन इरशान खान हो । र उनी उत्तर प्रदेश फतेहपुरकी स्थायी वासिन्दा हुन् । शाहिनले यस्तो बच्चा जन्माएपछि अस्पतालका डाक्टरसमेत अचम्म परेका छन् ।
अस्पताल प्रशासनले भनेको छ– ‘जुम्ल्याहा बच्चा त जन्म लिन्छन् तर, दुई टाउको र एक मुटु भएका बच्चा ५ लाखमा १ वा २ जना मात्रै हुन्छन् ।’ भारतीय सञ्चार माध्यमका अनुसार सायन अस्पतालका बाल चिकित्सक (सर्जरी विभाग)का अध्यक्ष डा पारस कोठारीले बच्चाको अवस्था सामान्य रहेको बताएका छन् ।एजेन्सीकाे सहयाेगमा
X
Related posts
No comments: