National News

[National News][stack]

सिंगो संसारलाई रुवाउने एउटा तस्विर, जुन सामाजिक संजालमा बन्यो भाइरल

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
एजेन्सी । यो तस्विर दक्षिण कश्मिरको पुलवामास्थित पद्गम्पोरामा भएको मुठभेदमा मारिएका एक किशोरको अन्तिम संस्कारका बेला खिचिएको हो । जसले एक अत्यन्तै दुःखद अवस्थाको वर्णन गरेको छ । तस्बिरमा ९ वर्षीय बालक बुरहान फायाजका एक मिल्ने साथी, अमिर’ लाई गुमाउँदाको पीडा उक्त फोटोमा कैद गरिएको छ । ‘म अझै पनि दुखी छु,’ बेगुम्बागको सरकारी विद्यालयमा कक्षा तीनका छात्रले भने । मुठभेद भइरहेको स्थानमा गएर सुरक्षा संचालनलाई बाधा पुर्याउँदै लडाकुलाई भाग्न सहयोग गर्ने सयौं स्थानीयमध्ये उनका साथी अमिर पनि सँगै थिए । जुन तस्विरले अहिले विश्वकै ध्इान तानेको छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]