प्राधिकरणका तीन सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश भएको भोलिपल्टैदेखि लोडसेडीङ सुरु !
Loading...
लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएको थियो । तर, उक्त निर्णयविरुद्ध लामिछाने १२ गते सर्वोच्च गए ।
ती सञ्चालकहरुलाई नहटाउन आदेश भएको भोलिपल्टैबाट बत्ति जान सुरु हुनुले प्राधिकरणभित्रको भ्रष्टाचारलाइ थप छताछुल्ल भएको धेरैको बुझाइ छ । यद्यपी नेपाल विद्युत प्राधिकरणले भने मर्मत कार्य भइरहेको बताएको छ । श्रोत – अर्थ सरोकार बाट
X
Related posts
No comments: