National News

[National News][stack]

५०० करोडका मालिकका छन् १० गर्लफ्रेण्ड, पत्नीलाई घुमाउँछन् कुकुर जसरी (भिडियो)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
ताजाखबर। अस्ट्रेलियामा एक यस्ता व्यापारी छन् जो आँफैले आँफैलाई प्लेब्वाय सम्झन्छन् । उनि विवादित पार्टी दिने नामबाट संसारभर चर्चामा रहन्छन् । उनको नाम हो ट्रेवर्स बेनोन जसलाईक्याण्डीम्यानको नामबाट चिनिन्छ । बेनोनका १० जना गर्लफ्रेण्ड छन् ।
सबैभन्दा बढि विवादमा त्यतिबेला आएका थिए जतिबेला उनले आफ्नी पत्नी ताएशा र अर्की एक महिलालाई कुकुर जसरी बाटोमा हिँडाएका थिए ।

अहिले उनि फेरी विवादमा छन् किनकी उनले डिसेम्बरमा दिएको पार्टीमा आएका अधिकांश मानिसहरु बिरामी परे र डाक्टर नै बोलाउनु पर‍्‍यो ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]