National News

[National News][stack]

एमाले नेतृ झाँक्रीले प्रचण्डलाई ‘थुइक्क साला’ भनेपछि…

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाण्डु, १६ मंसिर– एमाले नेतृ रामकुमारी झाँक्रीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध आक्रोश पोखेकी छन् ।
झाँक्रीले राजनीतिक व्यक्तिले प्रयोग गर्न नहुने तल्लोस्तरको शब्द प्रयोग गर्दै संविधान संशोधन विधेयक अघि सार्नेमाथि गालीगलौज गरेकी छन् ।

कसैको नाम उल्लेख नगरे पनि उनको संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर छ । ‘थुइक्क साला यस्तो पनि प्रदेश हुन्छ ? साला संघीयता प्रशासनिक सुगमताका लागि हो कि ? त्यसका बाउलाई रिझाउन हो ?’ झाँक्रीले ट्वीटमा लेखेकी छन् । बाउ भनेर उनले दक्षिण छिमेकी भारतलाई इँगित गर्न खोजेकी छन् ।

एमालेले भारतको निर्देशनमा मुलुक टुक्रयाउने अभिप्रायले संशोधन प्रस्ताव ल्याएको भन्दै त्यसलाई असफल पार्न सडक र सदनबाट आन्दोलन घोषणा गरिसकेको छ ।

खास गरी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएर चार नम्बरमा मिलाउने प्रस्तावको विरुद्ध एमाले छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]