National News

[National News][stack]

५ नंम्बर प्रदेश टुक्र्याउनुअघि प्रचण्ड र टोपबहादुरबिच यस्तो चर्काचर्की (सुन्नुस् गोप्य अडियो )

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
मंसिर,काठमाण्डौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र वरिष्ठ नेता टोपबहादुर रायमाझीबिच ५ नम्बर प्रदेश टुक्र्याएकोमा चर्काचर्की भएको गोप्य अडियो न्युजसेवाले प्राप्त गरेको छ ।  पार्टीको मंगलबार बसेको पोलिटव्युरो वैठकमा सुरुमा माओवादी अध्यक्ष प्रचण्डले ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेपछि टोपबहादुर रायमाझीले त्यसको प्रतिवाद गरेका छन् । अडियोमा सुरुमा प्रचण्ड बोलेका छन् । त्यसपछि रायमाझीले तत्काल प्रदेश विभाजनको निर्णयबाट पछि हट्न र नहटे गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी समेत दिएका छन् । झण्डै ५० मिनेट लामो अडियोमा प्रचण्ड र टोपबहादुर मात्रै बोलेका छन् । अडियोमा टोपबहादुरले बाहिर देखाउनका लागि मात्रै संविधान संशोधनमा पाँच नम्बर प्रदेश विभाजनको चर्चा गरेको भए आफु केही नभन्ने तर वास्तविक तयारी गरेको भए जनताले जवाफ दिने बताएका छन् । सुन्नुुस् न्युजसेवाले प्राप्त गरेको यो गोप्य अडियो टेप ।   

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]