National News

[National News][stack]

साझा बस चढेर प्रधानमन्त्री सिंहदरबार

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरु साझा बस चढेर आइतबार सिंहदबार गएका छन् । साझा यातायात प्रालिले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न पुल्चोक पुगेका प्रधानमन्त्री दाहाल उद्घाटनपछि मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरबार गएका हुन्।

प्रधानमन्त्री दाहालसँगै यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे पनि गाडीमा थिए। साथै कलाकार हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठलगायत साझा बसमा सवार थिए

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]