National News

[National News][stack]

जनतालाई लोडसेडिङ बेचेर काला ब्यापरीहरुलाई बिजुली बेच्ने बिजुली माफियाहरु (फोटोसहित)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
प्रतिवेदनले निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्ले, पूर्वकार्यकारी निर्देशक रामेश्वर यादव, उत्तरकुमार श्रेष्ठ, अर्जुनकुमार कार्कीलाई दोषी देखाएको स्रोतको भनाई छ । यस्तै उपकार्यकारी निर्देशक शेरसिंह भाट, कनैयाकुमार मानन्धर, प्रणाली सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्रीले लोडसेडिङ घटाउन नीतिगत रुपमै असहयोग गरेको देखिएको स्रोतले बतायो ।


मुकेश काफ्ले


शेरशिह भाट




रामेश्वर यादव


कन्हैयाकुमार मानन्धर


उत्तरकुमार श्रेष्ठ
नितिशा शर्माको फेसबुक बाट साभार गरिएको, स्क्रीन शट



No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]