कसरी हरायो महिलाको गर्भबाटै ९ महिनाको बच्चा


Loading...
पोष्टमार्टम रिपोर्टमा मन्जुको गर्भमा बच्चा नरहेको देखियो । जबकी मन्जु ९ महिनाकी गर्भवती बताइएको थियो र उनको लागि २७ अगष्टमै डेलिभरी डेट तोकिएको थियो । तर पोष्टमार्टम गर्ने डाक्टरहरुले भने मन्जु गर्भवती नै नरहेको र उनको पाठेघरमा ट्युमर पलाएका कारण पेट बढेको हुँदा उनी गर्भवती भएको भन्ने भ्रम परेको दाबी गरे। यद्यपि गर्भवती भएर सुत्केरी हुने डेट सम्म पाइसकेकी मन्जुको पेटमा गर्भ नै नरहेको भन्ने डाक्टरहको भनाईप्रति परिवारजनले विश्वास गर्न सकेनन् । अनलाइनखबरबाट
X
Related posts
No comments: