National News

[National News][stack]

२२ बर्षिय आमामा छोराको आत्मा बोलेपछी बिस्वास नगर्नेले पनि बिस्वास गर्न थाले(भिडियो)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
गुल्मी । जिल्लाको वामी गाविस-९ शेराको एक परिवारका सदस्यमा ‘दैवी शक्ति प्रकट’ भएपछि धेरै आश्चर्यमा पारेका छन्।देवी-देवता, भुत-प्रेत र मृतकको आत्माको अस्तित्वबारे विश्वास मान्ने वा नमान्नेका लागि त्यो घटनाको प्रत्यक्ष दृश्य (भिडियो) ले घोत्लिएर सोच्न बाध्य पार्छ।

भुँइमा लडेकी प्रमिलाको स्वासप्रस्वासमा निकै बाधा हुँदाहुँदै पनि उनले रूँदै ‘पितृ बृतान्त’ बताउँदा त्यहाँ जुटेकामध्ये नरूनेहरू देखिदैनन्। सबैका आँखा रसाएका छन्, दृश्य निकै अचम्म लाग्दो र प्रमिलाप्रति करूणामयी देखिन्छ।
हाम्रो ग्रामीण समाजमा पितृ बोलाउने, लामाधामी गर्ने, झरफुक र ग्रहदशा हेराउने चलन अझै कायमै छ। जिवित व्यक्तिमा मृत्यु भएका व्यक्तिको आत्मा प्रकट भएर आफ्ना दुःख, सुख कहने प्रचलनलाई पितृ उत्रेको वा पितृ बोलाउने भन्ने गरिन्छ। यस्तै पितृ उत्रिदाको क्षण यो भिडियोमा कैद छ। हेर्नुस्ः

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]