National News

[National News][stack]

एलियन जस्तै बच्चा जन्मिएपछि बच्चा हेर्नेको भिड, अचम्मको छोरालाई आमाले दुध चुसाउन मानिनन्

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
  बिहारकी ३५ वर्षे खालिदा बेगमले गत हप्ता मात्रै यस्तो बच्चा जन्माइन्, जसलाई देखेर उनले आफ्नो बच्चा भन्ने पत्याउँनै मुस्किल पर्यो । नवजात शिशुको टाउको पुरै तल धसिएको अवस्थामा थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । जसको नाम खालिदाले अझै राख्न भ्याएकी छैनन् । अहिलेसम्म आफ्नो छोरालाई दूध नचुसाएकी खालिदाले जन्माएको बच्चा झट्ट हेर्दा एलियन जस्तै देखिन्छ । ति नाबालकलाई अहिले सबैले हनुमानको अवतार ठानेर ढोग्ने गरेका छन् भने उनलाई हेर्नेको लाइन नै लाग्ने गरेको छ । भारतीय अनलाइन भास्करका अनुसार बच्चालाई हर्लेक्वीन इच्थ्योसीस नामक दुर्लभ आनुवंशिक अवस्थाका कारण यस्तो भएको हो । यो अवस्थाका बच्चाहरुको छाला मोटो र शारीरिक संरचना बिग्रेको हुन्छ

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]