National News

[National News][stack]

दौडमा खरायोलाई साँच्चिकै कछुवाले जितेपछि भिडियो भयो भाईरल (भिडियो सहित)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
पुस २० गते- तपाईंले सानैमा खरायो र कछुवाको दौडको कथा खूब सुन्नुभयो होला । कथामा कछुवाले खरायोलाई जितेको थियो । तर यहाँ भने साँच्चिकै कछुवाले खरायोलाई जितेको छ । थाइल्याण्डको प्रविधि तथा मोबाइल सम्बन्धी एक वेबसाइट इयुम रिभ्यूले खरायो र कछुवाको वास्तविक दौडको भिडियो तयार पारी अपलोड गरेको हो । र यो दौडमा साँच्चिकै कछवाले नै दौड जितेको छ । हेर्नुहोस्, यो भिडियोः

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]