जहाँ मान्छे मरेपछि अन्तिम संस्कारकाे सट्टा गिद्धलार्इ खुवाइन्छ


Loading...
तर, विश्वमा यस्ता परम्परा पनि छ, जहाँ मानिसको मृत्युपछि उसको आत्माको शान्तिको प्रार्थना गर्दै शवलाई गिद्धलाई खान दिइन्छ । यो कुनै झुट र कथा होइन ।यो संस्कार मान्ने समुदायमा मृत्युपछि उसको शव गिद्धलाई खुवाए उ गिद्ध जस्तै उडेर स्वर्गमा जाने विश्वास छ ।
तिब्बतमा हजारौं वर्षदेखि चल्दै आएको यो परम्पराको नाम हो, नियिंगमा परम्परा (स्काई बुरियल) । तिब्बतमा रहेको यो परम्परा विशेषगरी बौद्ध समुदायले मान्छन् ।हुनत नेपालकै डोल्पामा केही समुदायले पनि मृत्युपछि यसरी नै गिद्धलाई शव टुक्रा टुक्रा पारेर खुवाउँछन् ।
X
Related posts
No comments: