National News

[National News][stack]

योग गुरु रामदेवको अँगालोमा रहेकी यी महिला को हुन् ?

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौँ, १८ मंसिर - भारतका प्रसिद्ध योग गुरु रामदेव एक महिलासँग बेडमा बसेर अंकमाल गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

योग गुरु रामदेवसँग बसेकी महिला आपत्तिजनक अवस्थामा नरहेपनि दुई बीचको तस्बिर सामान्य अवस्थाको हैन भन्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताले टिप्पणी गरेका छन्। नेपाली महिलासँग खिचिएको यो तस्बिर बेड रुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ।

भारतका प्रख्यात योगीहरुको यस्ता विवाद धेरै आउने गरेका छन्। तर यो तस्बीरलाई भने गम्भिरतापूर्वक लिनुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन्।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]