National News

[National News][stack]

बान्द्रेकी श्रीमतीले भनिन्, ‘मैले बान्द्रेसँग बिहे गरेकी होइन’ (भिडियो सहित)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
गत मंसिर २९ गते हाँस्यकलाकार सुरज चापागाईँले बिवाह गरे । ‘बान्द्रे’ उपनामले चर्चामा रहेका चापागाईँले अंग्रेजी शिक्षक उषा तिमिल्सिनालाई बिहे गरेका हुन् । उनको बिवाहको व्यापक चर्चा भयो । धेरै मिडियाले उनिहरुका कुरा गरे । अन्तरवार्ता सार्वजनिक पनि गरे ।

उनकी श्रीमती उषा तिमिल्सिनाले भने आफुले बान्द्रेसँग बिहे नगरेको बताएकी छिन् । OMG! तर कसरी यस्तो ? यो प्रश्न तपाईँको मनमा आयो होला ! नआत्तिनुस् उनले एक भिडियो कुराकानीमा यस्तो बताएकी छिन् कि उनले ‘बान्द्रे’सँग होइन सुरजसँग बिहे गरेकी हुन् ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]