एसीसी यू १९ कप - पहिलो खेलमा श्रीलंकाद्वारा नेपाल एक रनले पराजित


Loading...
मंसिर २९ – यू - १९ एसिया कप क्रिकेटको पहिलो खेलमा श्रीलंकाद्वारा नेपाल एक रनले पराजित भएको छ ।
श्रीलंकामा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले सम्मानजनक हार बेहोरेको छ ।
श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा २२६ रन बनाउँदै अल आउट भएपछि सम्मानजनक हार बेहोर्न बाध्य भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रन बनाए।
X
Related posts
No comments: