श्रीलंकाविरूद्ध नेपाल ब्याटिङ गर्दै (लाइभ भिडियो)


Loading...
पहिले ब्याटिङमा उत्रेको श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो। श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए।
नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ र दिपेन्द्र सिं ऐरीले १ विकेट लिए।
खेलको लाइभ भिडियो हेर्नुहोस्ः
X
Related posts
No comments: