भर्खरै राप्रपा प्रवेश गरेकी कोमल वलीले गरिन् यस्तो अनौठो घोषणा, राप्रपाका नेता चकित


Loading...
काठमाडौं, २ पुस । गायिका कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका कुनै पनि नेतासँग बिहे नगर्ने बताएकी छिन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा गायिका ओलीले राप्रपा माइती पार्टी भएकाले बिहे गर्ने कुरै नआउने बताइन् ।
‘राप्रपा माइती पार्टी हो’, उनले भनिन्, ‘बिहे त अर्को पार्टीकोसँग गर्ने हो ।’ उनले बिहे छिट्टै गने बताए पनि स्पष्ट केही बोल्न चाहिनन् ।
राप्रपामा नाम चलेका ख्याती प्राप्त कलाकारहरू पनि प्रवेशको तयारीमा रहेको उनले बताइन् । ‘हेर्दै जानुस् राप्रपामा आउन लागेका कलाकारहरू तपाईहरूले नचिताएका नाम छन्’, उनले भनिन्, ‘सबैलाई राप्रपाभित्र राम्रो सम्मान हुनेछ ।’
X
Related posts
No comments: