National News

[National News][stack]

रहेनन् अब सीआइडीका एसीपी प्रद्युमन, बन्द हुने भयो सीआइडी

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
विगत दुई दशकदेखि चल्दै आएको भारतीय चर्चित टिभी सीरियल सीआइडी अब बन्द हुने भएको छ । यसमा रहेका चर्चित कलाकार एसीपी प्रद्युमनको मृत्युसँगै यो सीरियल पनि बन्द हुने भएको हो । एसीपी प्रद्युमनको मृत्युसँगे सीरियलको आगामी भागहरू सुटिङ नभएपनि सोनी च्यानलले सीआइडीको पुराना भागहरू दोहोर्याउने भएको छ ।
2016-12-19_2012
पछिल्लो समय सीआइडीको टिआपी खस्केको र यसका कलाकारहरूले बढी पारिश्रमिक मागेको र यसका प्रड्युसरले मागे बमोजिमको रकम दिन नसक्ने भएकाले आगामी जनवरीबाट यो सीरियल बन्द हुने भएको हो ।
जनवरीमा यस सीरियलका प्रमुख एसीपी प्रद्युमनको मृत्यु भएको सीनसँगै सीआइडीको समापन गर्न लागिएको हो । वास्तवमा भने सीआइडीका कुनैपनि कलाकारको मृत्यु भएको भने होइन् ।


No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]