अब सबै नेपालीलाई पेन्सन


Loading...
आयोगले सदस्य प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिलाई जनता पेन्सन सम्बन्धमा आवश्यकता र औचित्यको बारेरमा विश्लेषण गरी दुई महिनाभित्र भावी रणनीति तयार गर्न अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी दिइएको आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
X
Related posts
No comments: