देश काँक्रो होर चिरा पार्ने ? केपी ओलीको अहिले सम्मकै सबै भन्दा खतरनाक झटारो (भिडियो)


Loading...
अन्य राजनीतिक दलका नेताहरूसमेत सहभागी गराएर एमालेकै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधनसम्बन्धी बहसमा ओलीले संविधान संशोधन विधेयक दर्ता गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिए ।
केपी ओलीले जब बोल्न सुरु गरे उपस्थितले तालिका बर्षा नै झारेका थिए । ओलीले बोलेका यी शब्द हेर्नुहोस जसले ३ करोड नेपालीको मन छुने छ:
X
Related posts
No comments: