National News

[National News][stack]

एकाबिहानै राजधानी लगाएतका क्षेत्रमा भूकम्पको धक्का, रामेछापको सिमाक्षेत्र केन्द्रबिन्दू

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौँ, १३ मंसिर - भर्खरै राजधानीमा भूकम्पको झड्का महशुस भएको छ। बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। रामेछाप र सोलुखुम्बुको सिमाक्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ६ म्याग्निच्चुडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

एका बिहानै भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। यसअगाडी गत वर्ष आएको गोरखा भूकम्पपछि समय समयमा पराकम्पन आईरहेको छ। पछिल्लो समय अक्टोबर १७ तारिकका दिन नुवाकोट केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको पराकम्पन भएको थियो भने नोभेम्बर ६ तारिकका दिन बझाङ केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]