१३ पत्नीः सबै एकै पटक गर्भवती (भिडियो सहित)


Loading...

विश्वभरी सामाजिक सञ्जालमा एक तस्विर भाइरल बनेको छ । जहाँ एक पुरुष १३ जना गर्भवती महिलासँग उँभिएका देखिन्छन् । उनी नाइजेरियाको भएको विश्वास गरिएको छ ।
यी पुरुषले तस्विरमा देखिएका १३ महिला आफ्ना पत्नी भएको र सबै एकै पटक गर्भवती भएको दावी गरेका छन् । यद्यपी उनको दावीबारे आधिकारिकता पुष्टी हुन बाँकी छ ।
यी महिलाहरु सबै एक पुरुषको बच्चाका आमा बन्ने तयारीमा रहेको र उनीहरुको गर्भको अवधी पनि केवल ३ देखि ५ हप्ताको फरक भन्दा बढी नरहेको उल्लेख छ ।
X
Related posts
No comments: