National News

[National News][stack]

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई हङकङमा एक घन्टा पक्राउ !

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले हङकङमा एक घण्टा प्रहरीको भर्चुअल कस्टडीमा बस्नु परेको छ। हङकङस्थित अध्यागमनले चीनमा भएको सिल्क रोडसम्बन्धी सम्मेलनममा सहभागी भएर फर्किन लाग्दा उनलाई
प्रहरी एक घन्टा नियन्त्रणमा लिएको हो।

पूर्व प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र स्वकीय सचिव विश्वदीप पाण्डेसहित सिल्क रोडसम्बन्धी सम्मेलनममा सहभागी हुन हङकङ पुगेका थिए।भट्टराईले बताए अनुसार उनलाई सरकारले रातो पासपोर्ट दिएको छ। तर, अधिकांश समयमा हरियो पासपोर्ट नै प्रयोग गर्ने गर्छन्।



हरियो पासपोर्ट देखेपछि हङकङ अध्यागमनका अधिकारीहरुले तीनै जनालाई अर्को कोठातिर इशारा गर्‍यो। ‘सजिलैसँग पठाउने भएछ’ भन्ने लागेर आफूहरु पनि गएको हङकङमा भएको एक कार्यक्रममा उनले सुनाए। भट्टराईले भने, जाँदा त कहाँ लग्यो भने पिपुल इन कस्टडी/पिपुल अण्डर इन्भेष्टिगेशनमा लगेर राख्छ। हामी त दंग पर्‍यौं ।’

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]