National News

[National News][stack]

टेन्डर हातपार्नका लागि नेतादेखि सेक्युरिटी गार्डसँग सम्म सेक्स गरेको छु : सरिता नायर

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
यिनको असली नाम सरिता नायर हो तर भारतको केरलमा यिनलाई ‘सोलर सरिता’ को नामले चिनिन्छ । कथित रुपमा उनलाई प्रोफाइल लाइजनर पनि भन्ने गरिन्छ । जो आफ्नो शारिरिक रुप रंग र सेक्सको प्रभाव पारेर सरकारी कम्पनीहरुको ठेक्का पारिदिने धन्दा गर्छिन । सोलार कम्पनीको एक आर्थिक घोटालाको आरोपमा उनलाई सन २००५ मा पुलिसद्धारा गिरफ्तार समेत गरिएको थियो । अहिले उनको कारणले गर्दा केरलको मुख्यमन्त्रीको कुर्चि नै हल्लिएको छ ।को हुन सरिता नायर ?

उनी कुनै समयको कक्षा १० को टपर बिद्यार्थी हुन । उनलाई अंग्रेजी, हिंदी, मलयालम आदि बिभिन्न भाषाहरुको राम्रो ज्ञान छ । सरिताको बिवाह दुबईका एक युवक सँग भएको थियो ।बिवाह पश्चात रोजगारीको शिलशिलामा उनका पति खाडी मुलुक गए । त्यसको केही बर्षपछि सरितालाई उनका पतिले अरु पुरुषहरुसँग सम्वन्ध भएको भन्दै छोडपत्र गरे ।

त्यतिखेर उनको एउटा बच्चा भइसकेको थियो । त्यसपछि उनले यो पेशा रोजेकी हुन् । उनले ठूल्ठूला मानिसलाई आफ्नो बशमा पार्दै आर्थिक घोटाला गर्न थालिन् ।केही समय अघि उनले केरलको सोलार प्यानल प्रोजेक्टको घोटाला कान्डको बारेमा सनसनीपूर्ण खुलासा गरेकी थिन । त्यस पश्चात त उनी झन चर्चाको शिखरमा पुगिन् । सरिताले खुल्लमखुल्ला हाइकोर्टमै मैले टेण्डर हत्याउनका लागि नेताजी देखि सेक्युरिटी गार्डसँग समेत सेक्स गरेको छु भनेपपछि यतिखेर पुरा भारतभरि नै यो खवर सनसनीपूर्ण बनेको हो ।

सरिताले यस सोलार घोटालामा मुख्यमंत्री ओमन चांडीको समेत भूमिका रहेको भन्दै घटनाको छानबिनको माग सीबीआई समक्ष गरेकी छिन् । सरिता नायर कै अभिव्यक्तिका कारण पछिल्लो समय केरलमा मुख्यमन्त्री ओमान चांडीको कुर्ची हल्इिरहेको छ । ‘यो भन्दा पहिला नै प्रेस सम्मेलनमै उनले भनिसकेकी छिन टेन्डर हातपार्नका लागि मैले नेताहरुदेखि सेक्रेटरी हुदै सेक्युरिटी गार्डसँग सम्म सेक्स गरेको छु ।

साभार नेपाली पाटि बाट

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]