अब रक्सीको नशा एक चुट्कीमा खत्तम त्याे कसरी ? यि यता हेर्नुस !


Loading...
क्यालिफोर्निया विश्वविद्यालयका युंगफेग लू को नेतृत्वमा गरिएको अनुसन्धानबाट यस्तो सम्भव भएको हो । उनीहरुका अनुसार उक्र क्याप्सुला दुई प्रकारका इन्जाइम राख्ने गरिन्छ जुन इन्जाइमले शरिरमा रहेको अल्कोहलको मात्रालाई तुरून्त हटाउने गर्छ ।
यो क्याप्सुलको प्रयोगले अल्कोहलको प्रयोगले नशामा रहेको मानिसको नशा एकैछिनमा हराउँछ । यो क्याप्सुल निर्माण गर्नका लागी अनुसन्धानकर्ताहरुले कृत्रीम इन्जाइमहरूको प्रयोग गरेका थिए । अल्कोहल अक्सीडेज नामक इन्जाइमले अल्कोहलको अक्सिकरणलाई बढाउने गर्छ ।
X
Related posts
No comments: