ओएस नेपाल, काठमाडौं– लामो समयदेखि घिमिरे कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी घरमै स्वास्थ्यलाभ गरेर बसेका छन् । घिमिरेले थापाथलीस्थित नर्भीक हस्पिटलमा स्वास्थ्य चेकजाँच गराएका थिए । संघर्षका दौरानमा खाई नखाई कलाकारिता गरेका घिमिरेले अहिले त्यसको सजाय भोगिरहेका छन् ।
No comments: