युद्ध भए ४८ घण्टामा चिनियाँ सेना नयाँ दिल्लीमा
Loading...
५ माघ,एजेन्सी। चीनका तर्फबाट भारततर्फ इंगित गर्दै चेतावनी युक्त सन्देश आउने क्रम बढेको छ। एक चिनियाँ टेलिभिजनले चीन र भारतबीच युद्ध भए ४८ घण्टा भित्र मोटरयुक्त चिनियाँ सेना भारतीय राजधानी नयाँ दिल्लीमा पुग्ने सनसनीपुर्ण सामग्री प्रसारण गरेको छ। टेलिभिजनले आकाशको बाटो पारशुट सैनिक भने १० घण्टामै दिल्ली पुग्ने बतायो।
चिनियाँ टेलिभिजनको यस्तो दाबी भारतीय सेनापति बिपिन राउतको पाकिस्तानमाथि गरिएको एक टिप्पणी पछि आएको हो। राउतले पाकिस्तानको सिमा भित्र छिरेर फेरी सर्जिकल स्ट्राइक गर्ने सकिने टिप्पणी गरेका थिए । पाकिस्तानी मिडियाहरुले यसलाई जोडेर भारतको पाकिस्तानललाई आएको धम्कीपछि चिनियाँ चेतावनी सन्देश आएको मनासयका समाचार सार्वजनिक गरेका छन्।
हेर्नुस चिनियाँ टेलिभिजनले प्रसारण गरेको भिडियो
चिनियाँ टेलिभिजनको यस्तो दाबी भारतीय सेनापति बिपिन राउतको पाकिस्तानमाथि गरिएको एक टिप्पणी पछि आएको हो। राउतले पाकिस्तानको सिमा भित्र छिरेर फेरी सर्जिकल स्ट्राइक गर्ने सकिने टिप्पणी गरेका थिए । पाकिस्तानी मिडियाहरुले यसलाई जोडेर भारतको पाकिस्तानललाई आएको धम्कीपछि चिनियाँ चेतावनी सन्देश आएको मनासयका समाचार सार्वजनिक गरेका छन्।
X
Related posts
No comments: