हिमानी र पारसको मिलनमा ‘भिलेन’ बनिदिए भविष्य हेर्ने माताहर
Loading...
काठमाडौं ६ पुस । पूर्वयुवराज पारस र उनकी पत्नी हिमानीको वैवाहिक सम्बन्ध सुमधुर छैन । पारस नेपाल फर्केको दुई वर्षको अवधिमा उनीहरुबीच दुई चारपटक मात्रै भेट भएको स्रोतहरु बताउँछन् ।
त्यो पनि औपचारिकता मात्रै सिमित हुने गर्छ । गएको दसैं तिहारमा पारिवारिक भेटघाट भयो । त्यसअघि १५ असोज २०७३ मा हिमानीको जन्मदिनको अवसरमा पारसले सोल्टी होलनमा हिमानीसहित परिवारका अन्य सदस्यसँग भेटघाट गरेका थिए । त्यसयता उनीहरुबीच भेटघाट नभएको स्रोत बताउँछ ।त्यसअघि १५ असोज २०७३ मा हिमानीको जन्मदिनको अवसरमा पारसले सोल्टी होलनमा हिमानीसहित परिवारका अन्य सदस्यसँग भेटघाट गरेका थिए । त्यसयता उनीहरुबीच भेटघाट नभएको स्रोत बताउँछ ।
‘भविष्य हेर्ने केही माताले दरबारलाई दिने सुझावले पनि पारस र हिमानीलाई सँगै बस्न दिएको छैन । ग्रहदशा बिग्रिएको भन्दै डेढ वर्ष पति–पत्नी छुट्टाछुट्टै बस्नुपर्ने सझाव माताहरुले दरबारलाई दिएका छन् । पारसका मित्र प्रभञ्जन सिंहले दरबारमा थरीथरीका सुझाव पुगेकोले राजपरिवारका सदस्यबीच बेमेल देखिएको बताए ।

निर्मलनिवास पुग्ने हरेक माताले डेढ वर्ष पति–पत्नीसँगै बस्न नहुने र ०७४ सालपछि राजतन्त्र फर्किने सुझाव नछुटाइ दिने गरेको पारस निकट स्रोत बताउँछ । सविता सरु र अर्के एक माताले अझै धेरै यस्ता सुझाव दिने गरेका छन् ।
X
Related posts
No comments: