National News

[National News][stack]

मध्यराति भाउजूलाई कोठामा देवरले यस्तो हालतमा देखेपछि…

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
एक विवाहित महिलाले घुम्नका लागि श्रीमानले एक सय रुपैया कम दिँदा आफ्नो जीवन लीलालाई नै समाप्त गरेकी छिन् । जयपुरको कानोता थाना इलाकामा संतोष नगर, विजयपुरा रोड निवासी भूमेश जो मजदूरी गर्छन् उनकी पत्नी नीलमले घुम्नका लागि चौथको बरवाडा जान पतिसँग खर्च मागिन् । आफ्ना आमा बुवा र बहिनीसँग चौथको बरवाडा घुम्नका लागि पतिले पत्नीलाई तीन सय रुपैयाँ दिए । तर, नीलमले चार सय रुपैयाँ मागेकी थिईन्, जहाँ पतिले रुपैयाँ नभएको भन्दै श्रीमतीलाई सय रुपैयाँ कम दिए । यही विषयमा विवाद भएपछि नीलम रिसाएर आफ्नो माइत जान तम्सिइन् । पतिले सम्झाउँदा पनि उनले मानिन् । त्यसपछि पति भूमेशले नीलमका भाईमार्फत उनलाई सम्झाँउन लगाए । भाईले सम्झाएपछि नीलमले भाइको कुरा मानिन् र आफ्नो कोठामा आएर सुतिन । त्यही क्रममा विहान तीन बजे जब भूमेश व्युझिए तब नीलमलाई कोठामा भेटेनन्, यताउती खोज्न थाले । दोस्रो कोठा पुग्दा ढोका भित्रबाट बन्द थियो । भूमेशले आफ्ना भाई र अन्य छिमेकीलाई बोलाएर कोठाको ढोका फोड्न लगाए । भित्र हेर्दा सबैको होश उड्यो । नीलमले आफ्ने साड़ीको पासो पंखामा झुण्ड्याएर आत्महत्या गरेकी थिईन् । घटनाको सूचना पाउनेवित्तिकै पुलिसले घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । पुलिसले यो घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]