National News

[National News][stack]

राजा बिरेन्द्रको जन्मदिन यसरी सम्झे

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
जब तिमीले यो धर्ति छोड्यौ सायद सत्य र शान्तिले पनि यो धर्ती छोड़ेछ क्या र ... जून देशलाई तिमीले सुन्दर र शान्त भन्दै बिस्व सामु शान्ति क्षेत्र भनेर चिनायौ । आज त्यही देशको माटोमा अधर्मी र पापिहरुको रजाई चलीराछ । जनता भन्दा माथि शाशन सत्ता हुँदैन भनेर तिमीले गरेको जनमत संग्रह झल्झली सम्झीरहेको छौ । अहिले त देश भन्दा कुर्सी ठुलो भनेर सिक्किमको लेण्डुप दोर्जे जस्ता बिदेशका मतियारहरुले देशलाई विखण्डित गर्दै सिमा पारी पुर्याउने खेलमा लागि राछन । । तिमि र तिम्रो परिवारको हत्या गर्ने हत्याराहरु अझै पत्ता लाग्न सकेनन वा पावरमा हुने कसैले वास्ता नै गरेनन हामीले चाहेर पनि पत्ता लगाउन सकेनौ महाराज ।   अरूले आज पौष १४ श्री ५ महाराज धीराज  बिरेन्द्र सरकारको जन्म दिन भनेर सम्झे वा सम्झेनन तर मैले झल्झली सम्झेको र भगवान् पशुपतिनाथ सग कामनापनि गरेको छू यो देशमा फेरी बिरेन्द्र सरकारको खाँचो छ शान्ति र अमनचयनको लागि फेरी बिरेन्द्र सरकार पठाईदेऊ भगवान भनेर ... राक्षसहरुले भाषा धर्म संस्कार संस्कृति सबै बेचिसके केहि यूरोप तीर बेचे केहि भारत तीर बेचे अब मात्र देश बाकी छ्  त्यही देश बचाउन बिरेन्द्र सरकार जस्तै शान्ति दुतको खाँचो छ् हामीलाई .... जन्मदिनको लाखौ लाख सुभकामना सरकार.. यहाँको आत्माको चिर शान्तिको कामना पनि गर्दछु ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]