यु-१९ एसिया कप क्रिकेट : नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै (लाईभ खेल)

Loading...
काठमाडौं, १ पुस : यु-१९ एसिया कप क्रिकेटमा नेपाल र भारतबीच खेल सुरु भएको छ। खेल श्रीलंकाको कोलोम्बो मैदानमा विहान सवा १० बजेदेखि सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
बिहीबार भएको खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकालाई कडा टक्कर दिदा दिदै पनि अन्त्यमा १ रनले मात्रै पराजित हुनु पर्यो। नेपालले यु-१९ एसिया कप क्रिकेटको पहिलो खेल श्रीलंकासँग खेल्यो।
जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन ३ बल अघि २ सय २६ रन बनाएर अल आउट भयो।

बिहीबारै भएको खेलमा भारतले मलेसियालाई २३५ रनले पराजित गरेको थियो। प्रतियोगितामा नेपाल समूह ए मा छ। नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया तथा समूह बि मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन्।

X
Related posts
No comments: