१७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएन ९ महिनामै बच्चा ?
Loading...
हुनान (चीन) / चीनमा एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई छ कि डाक्टरले प्लेसेन्टा बिकसित नभएको कारण डेलिभरी रोक्का गरिदिएका थिए । तर, ति महिलाको कुरालाई अन्य डाक्टरहरुनै अचम्मित हुँदै उनको कुरामा सत्यता नभएको दावी गर्दै आएका छन् ।
चीनमा हुनानस्थित बस्ने ति महिला वांग शीको दावीलाई लिएर चीनका अधिकांश संचार माध्यमहरुले समाचार छापेका छन् । वांगको अनुसार उनि गत बर्ष फेव्रुअरीमा प्रेगनेन्ट बनिन र उनको डेलिभरीको मिति नोभेम्वरमा थियो
चीनमा हुनानस्थित बस्ने ति महिला वांग शीको दावीलाई लिएर चीनका अधिकांश संचार माध्यमहरुले समाचार छापेका छन् । वांगको अनुसार उनि गत बर्ष फेव्रुअरीमा प्रेगनेन्ट बनिन र उनको डेलिभरीको मिति नोभेम्वरमा थियो
X
Related posts
No comments: