सामाजिक संजालमा चारैतिर बिरोध आएपछि कञ्चनका श्रीमान मोहनले मुख खोल्दै यसो भने


Loading...


रेग्मीले यो प्रकरणमा आफ्ना छोराहरुको कुनै गल्ति नभएकोले यसमा उनीहरुलाई नमुछ्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
तर मानिसहरुले आमालाई सडकको वास बनाउने छोराको गल्ति नभएर कस्को हुन्छ ? भन्दै आलोचना गरिरहेका छन् । सामाजिक संजालमा भिडियो भाइरल भएपछि उनले चारैतिर बिरोध र गालीगलौज देखेपछि बाध्य भएर यस्तो स्टाटस लेखेर राखेका छन | हेर्नुहोस रेग्मीको स्टाटस जस्ताको तस्तै
X
Related posts
No comments: