सुजातालाई सरकारले ५० लाख दिए पछि राजेश हमालले गरे यस्तो प्रश्न


Loading...
नेपाली चलचित्रकर्मीहरूले पनि आ–आफ्नो धारणा सार्वजनिक गरेका छन् । यही क्रममा नायक राजेश हमालले पनि सुजातालाई ५० लाख रुपैयाँ दिने सरकारी निर्णयप्रति व्यंग्य गरेका छन् ।
मंगलबार बिहान आफ्नो फेसबुकमा राजेशले लेखेका छन्, ‘मैले यो सुनेको सही हो कि राज्यकोषबाट ५० लाख रुपैयाँ हाम्रा देशका सबै स्तन क्यान्सर रोगीलाई दिन लागिएको हो ? गज्जब ! यस्तै नयाँ खबर शिक्षा र रोजगारीको क्षेत्रमा पनि सुन्न पाइयोस् ।’राजेश हमालले सुजाता कोइरालाको नामै उल्लेख नगरी कूटनीतिक रूपमा सरकारको निर्णयप्रति कडा प्रहार गरेका छन् ।
X
Related posts
No comments: