छोराको बाबु बनेका शाहीद कपुरलाई आफ्नै एक्स गर्लफ्रेण्डको तर्फबाट बधाई


Loading...
भर्खरै छोरीको बाबु बनेका शाहीद कपुरलाई करीनाले शाहीदकै घरमा पुगी एक साथित्वको तवरले बधाई दिएकी छिन् । त्यस्तै पछिल्लो समयमा शाहीद र करीना ईभेन्ट तीर पनि सँगै देखिन थालेका छन् । समाचारमा आएअनुसार शाहीद बाबु बन्दै गरेको समाचार पनि सबै भन्दा पहिले नायिका करीनाले नै थाहा पाएकी हुन् । फिल्म उड्ता पञ्जाबको सुटिङको दौरानमै करीनालाई शाहीद बाबु बन्दै गरेको जानकारी थाहा पाएकी थिईन् ।
शाहीद र करीना फिल्मको मात्र कपल नभएर वास्तबीक एक्स कपल पनि हुन् । अहिले उनिहरुले आफ्नो पहिलेको रीलेशनलाई भुलेर एक अर्कामा साथीको नाता कायमै राखेका छन् ।
X
Related posts
No comments: