मद्ध्यरातमा स्याङजामा गएको पहिरोमा पुरिएर चारको मृत्यु (पुरा पढ्नुहोस)


Loading...
प्रहरीका अनुसार क्वरेभन्ज्याङ्गमा शनिबार मध्यरातमा पहिरो जाँदा ७८ वर्षीया चन्द्रकला सारु मगरसहित चार जनाको मृत्यु भएको हो ।
चन्द्रकलाको घरमा तीज मनाउन पुगकी दार्सिङकी २३ वर्षीया हुमकुमारी मस्याङ्दी, उनकी छोरी ७ बर्षीया पुनम र ६ वर्षीया छोरा सुजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी देवबहादुर बोगटीले जानकारी दिए ।
वर्षापछि मध्यरातमा पहिरो खसेपछि स्थानीय बासी त्रासमा छन् । स्थानीयको सहयोगमा प्रहरीले पहिरोमा पुरिएका र जोखिममा रहेकाको उद्धार कार्यलाई जारी राखेको छ ।
X
Related posts
No comments: