युवतीका ओठबाटै जान्न सकिन्छ यौन चाहना; कस्ता ओठ हुने युवतीलाई कति यौन चाहना?


Loading...
स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर अनुसन्धानकर्ताहरुको छ । - एजेन्सि
X
Related posts
No comments: